नेकपा सचिवालय बैठक आज दिउँसो बस्ने

काठमाडौं । नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ । दिउँसो बस्ने बैठकमा यसअघि अध्यक्षद्वयले छुट्टा छुट्टै पेश गरेका प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् । एक अर्काप्रति गम्भीर आरोप प्रत्यारोपसहित छुट्टा छ्ट्टै राजनीतिक प्रस्ताव अघि सारेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सहमतिको नयाँ विकल्पबारे छलफल नै नगरी तीन दिनअघि स्थगित गरिएको बैठकमा आज शनिबार … Continue reading नेकपा सचिवालय बैठक आज दिउँसो बस्ने